प्रधानमन्त्री दाहाल र मोदीबीच ‘वान टू वान’ वार्ता

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज शुक्रबार महत्वपूर्ण भेटवार्ता जुट्नुभएको छ । प्रधानमन्त्री दाहालले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, समकक्षी नरेन्द्र मोदी तथा बरिष्ठ मन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालले ११ः३० बजे हैदरवाद हाउसको डेकन स्विटमा भारतीय समकक्षी मोदीसँग वार्ता गर्नेछन् । यो वार्तामा दुइ नेताबीच … Continue reading प्रधानमन्त्री दाहाल र मोदीबीच ‘वान टू वान’ वार्ता